"अनुमति नियन्त्रक"
"ठिक छ"
"अनुमतिहरू"
"रद्द गर्नुहोस्"
"अनुप्रयोग फेला परेन"
"अस्वीकार गर्नु…"
"अस्वीकार गर्नुहोस् र अब उप्रान्त नसोध्नुहोला"
"प्रयोगमा भएका बेला मात्र पहुँच गर्ने सुविधा प्रयोग गर्नुहोस्"
"राख्नुहोस् र फेरि नसोध्नुहोस्"
"थप जानकारी"
"जे भए पनि अस्वीकार गर्नु…"
"%2$s मध्ये %1$s"
"<b>%1$s</b> लाई %2$s अनुमति दिने हो?"
"<b>%1$s</b> लाई सधैँ %2$s अनुमति दिने हो?"
"अनुप्रयोग प्रयोग गर्दा मात्र"
"सधैँ"
"अस्वीकार गर्नुहोस् र अब उप्रान्त नसोध्नुहोला"
"%1$d अनुमति असक्षम पारिएको छ"
"सबै अनुमति असक्षम पारिएको छ"
"कुनै पनि असक्षम पारिएको छैन"
"अनुमति दिनुहोस्"
"सधैँ अनुमति दिनुहोस्"
"अनुप्रयोग प्रयोग गरिरहेका बेला मात्र अनुमति दिनुहोस्"
"सधैँ अनुमति दिनुहोस्"
"अनुप्रयोगहरू"
"अनुप्रयोगसम्बन्धी अनुमति"
"अनुमतिका प्रबन्धक"
"फेरि नसोध्नुहोला"
"अनुमति दिन भनी कुनै अनुरोध छैन"
"अतिरिक्त अनुमति"
"अनुप्रयोगसम्बन्धी जानकारी खोल्नुहोस्"
- थप %1$d
- थप %1$d
"यो अनुप्रयोग Android को कुनै पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। अनुमति नदिइनुले यसलाई अब उप्रान्त चाहेअनुसार काम गर्न नसक्ने बनाउन पनि सक्छ।"
"कुनै अज्ञात कारबाही गर्नुहोस्"
"%2$d मध्ये %1$d अनुप्रयोगहरूलाई अनुमति दिइएको छ"
"प्रणाली देखाउनुहोस्"
"प्रणाली लुकाउनुहोस्"
"कुनै पनि अनुप्रयोग छैन"
"स्थानसम्बन्धी सेटिङहरू"
"%1$s यस यन्त्रको स्थानसम्बन्धी सेवा प्रदायक हो। स्थानसम्बन्धी सेटिङहरूमा गई स्थानसम्बन्धी पहुँच परिमार्जन गर्न सकिन्छ।"
"तपाईंले यो अनुमति अस्वीकार गर्नुभएमा तपाईंको यन्त्रका मूल सुविधाहरूले अब चाहेअनुसार कार्य नगर्न पनि सक्छन्।"
"नीतिले लागू गरेको"
"नीतिले पृष्ठभूमिको पहुँच असक्षम पारेको छ"
"नीतिले पृष्ठभूमिको पहुँच सक्षम पारेको छ"
"नीतिले अग्रभूमिको पहुँच सक्षम पारेको छ"
"प्रशासकले नियन्त्रण गर्नुभएको"
"प्रशासकले पृष्ठभूमिको पहुँच असक्षम पार्नुभएको छ"
"प्रशासकले पृष्ठभूमिको पहुँच सक्षम पार्नुभएको छ"
"प्रशासकले अग्रभूमिको पहुँच सक्षम पार्नुभएको छ"
"यन्त्र सञ्चालित हुन यो अनुमति आवश्यक हुन्छ"
"सधैँ अनुमति दिनुहोस्"
"अनुप्रयोग प्रयोग गरिरहेका बेला मात्र अनुमति दिनुहोस्"
"अस्वीकार गर्नुहोस्"
"लोड गर्दै…"
"सबै अनुमति"
"अनुप्रयोगका अन्य क्षमताहरू"
"अनुमति दिन भनी गरिएको अनुरोध"
"स्क्रिन ओभरले पत्ता लाग्यो"
"यो अनुमतिसम्बन्धी सेटिङ बदल्न तपाईंले पहिला सेटिङ > अनुप्रयोगमा गई स्क्रिन ओभरले निष्क्रिय पार्नु पर्छ।"
"सेटिङहरू खोल्नुहोस्"
"Android Wear"
"Wear मा स्थापना/स्थापना रद्द गर्ने कारबाहीहरू समर्थित छैनन्।"
"<b>%1$s</b> लाई केमाथि पहुँच राख्न दिने हो छनौट गर्नुहोस्"
"<b>%1$s</b> अद्यावधिक गरिएको छ। यस अनुप्रयोगलाई केमाथि पहुँच राख्न दिने हो छनौट गर्नुहोस्।"
"रद्द गर्नुहोस्"
"जारी राख्नुहोस्"
"नयाँ अनुमति"
"एपले हाल प्रयोग गर्ने अनुमति"
"अनुप्रयोग स्थापना गर्न तयारी गर्दै…"
"अज्ञात"
"ड्यासबोर्ड"
"पछिल्लो पटक पहुँच गरिएको समय: अनुप्रयोग प्रयोग भइरहेका बेला पछिल्लो पटक%1$s\n मा पहुँच गरिएको"
"पछिल्लो पटक पहुँच गरिएको समय: पृष्ठभूमिमा पछिल्लो पटक पहुँच गरिएको %1$s\n"
"कुनै पनि अनुमति"
"कुनै पनि समय"
"पछिल्ला ७ दिन"
"पछिल्लो २४ घन्टा"
"पछिल्लो १ घन्टा"
"पछिल्लो १५ मिनेट"
"पछिल्लो १ मिनेट"
"उपयोगको अनुमति छैन"
"पछिल्लो पटक जुनसुकै बेला गरिएको पहुँच"
"गत ७ दिनमा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो २४ घन्टामा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १ घन्टामा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १५ मिनेटमा पछिल्लो पटक गरिएको पहुँच"
"पछिल्लो १ मिनेटमा पछिल्लो पटक गरिएको पहुँच"
"जुनसुकै बेला गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो ७ दिनमा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो २४ घन्टामा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १ घन्टामा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १५ मिनेटमा गरिएको अनुमतिको प्रयोग"
"पछिल्लो १ मिनेटमा गरिएको अनुमतिको प्रयोग"
- %s अनुप्रयोगहरू
- १ अनुप्रयोग
"ड्यासबोर्डमा सबै कुरा हेर्नुहोस्"
"यसअनुसार फिल्टर गरिएको: %1$s"
"ड्यासबोर्डमा सबै कुरा हेर्नुहोस्"
"यसअनुसार फिल्टर गर्नुहोस्"
"अनुमतिअनुसार फिल्टर गर्नुहोस्"
"समयका आधारमा फिल्टर गर्नुहोस्"
"सबैभन्दा धेेरै प्रयोग गरिएको अनुमति"
"सबैभन्दा धेरै पटक पहुँच राखिएको"
"हालसालैका"
"एपको प्रयोगअनुसार क्रमबद्ध गर्नु…"
"समयअनुसार क्रमबद्ध गर्नुहोस्"
", "
"पुनः ताजा गर्नुहोस्"
- %s अनुप्रयोगहरू
- १ अनुप्रयोग
"अनुप्रयोगको अनुमतिको उपयोग"
"पहुँच: %1$s पटक। कुल समय: %2$s। पछिल्लो पटक %3$s अघि प्रयोग गरिएको।"
"पहुँच: %1$s पटक। पछिल्लो पटक %2$s अघि प्रयोग गरिएको।"
"अनुमति दिनुहोस्"
"सधैँ अनुमति दिनुहोस्"
"अनुप्रयोग प्रयोग गरिरहेका बेला मात्र अनुमति दिनुहोस्"
"अस्वीकार गर्नुहोस्"
"%1$s अनुमति"
"यस अनुप्रयोगमाथि %1$s पहुँच"
"%1$s ले %3$s अघि तपाईंको %2$s माथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको क्रियाकलापको डेटामाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको पात्रोमाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको कलका लगमाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको क्यामेरामाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंका सम्पर्क ठेगानामाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको स्थानमाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको माइक्रोफोनमाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको फोनमाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंका सेन्सरमाथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको SMS माथि पहुँच राख्यो"
"%1$s ले %2$s अघि तपाईंको भण्डारणमाथि पहुँच राख्यो"
"%1$s ले तपाईंको %2$s माथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको शारीरिक क्रियाकलापको डेटामाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको पात्रोमाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको कलका लगमाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको क्यामेरामाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंका सम्पर्क ठेगानामाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको स्थानमाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको माइक्रोफोनमाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको फोनमाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंका सेन्सरमाथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको SMS माथि पहुँच राखेको छैन"
"%1$s ले तपाईंको भण्डारणमाथि पहुँच राखेको छैन"
"पछिल्लो पटक पहुँच राखिएको डेटा यो अनुमतिका लागि हाल उपलब्ध छैन"
"%1$s का सबै अनुमतिहरू हेर्नुहोस्"
"यो अनुमति पाएका सबै अनुप्रयोगहरू हेर्नुहोस्"
"यो अनुमति पाएका अनुप्रयोगहरूले निम्न कार्य गर्न सक्छन् %1$s"
"यो अनुमति भएका अनुप्रयोगहरूले तपाईंको हिँड्ने, साइकल चलाउने, गाडी चलाउने, पाइला गन्नेलगायत थप कुराहरूमाथि पहुँच राख्न सक्छन्"
"यो अनुमति पाएका अनुप्रयोगहरूले तपाईंको पात्रोमाथि पहुँच गर्न सक्छन्"
"यो अनुमतिसहितका अनुप्रयोगहरूले फोन कलको लग पढ्न र लेख्न सक्छन्"
"यो अनुमति पाएका अनुप्रयोगहरूले तस्बिर खिच्न र भिडियो रेकर्ड गर्न सक्छन्"
"यो अनुमति पाएका अनुप्रयोगहरूले तपाईंका सम्पर्कहरूमाथि पहुँच गर्न सक्छन्"
"यो अनुमति भएका अनुप्रयोगहरूले यस यन्त्रको स्थानमाथि पहुँच राख्न सक्छन्"
"यो अनुमति भएका अनुप्रयोगहरूले अडियो रेकर्ड गर्न सक्छन्"
"यो अनुमति पाएका अनुप्रयोगहरूले फोन कल गर्न र तिनको व्यवस्थापन गर्न सक्छन्"
"यो अनुमति भएका अनुप्रयोगहरूले तपाईंको शरीरका महत्त्वपूर्ण सङ्केतहरूलाई सेन्सर गर्नेसम्बन्धी डेटामाथि पहुँच राख्न सक्छन्"
"यो अनुमति पाएका अनुप्रयोगहरूले SMS सन्देशहरू पठाउन र प्राप्त गर्न सक्छन्"
"यो अनुमति भएका अनुप्रयोगहरूले तपाईंको यन्त्रमा रहेका तस्बिर, मिडिया तथा फाइलमाथि पहुँच राख्न सक्छन्"
"पछिल्लो पटक पहुँच राखिएको समय: %1$s"
"हाल अस्वीकार गरियो / पछिल्लो पटक पहुँच गरिएको: %1$s"
"कहिल्यै पहुँच गरिएन"
"अस्वीकार गरियो / कहिल्यै पनि पहुँच गरिएन"
"अनुमति दिइएको"
"सधैँ अनुमति दिइएको"
"प्रयोगमा भएका बेला मात्र अनुमति दिइन्छ"
"अस्वीकार गरिएको"
"उयोगसम्बन्धी विस्तृत जानकारी हेर्नुहोस्"
- %s दिन
- १ दिन
- %s घन्टा
- १ घन्टा
- %s मिनेट
- १ मिनेट
- %s सेकेन्ड
- १ सेकेन्ड
"अनुमतिसम्बन्धी रिमाइन्डरहरू"
"%s ले पृष्ठभूमिमा तपाईंको स्थानमाथिको पहुँच प्राप्त गर्यो"
"यो अनुप्रयोगले सधैँ तपाईंको स्थान प्रयोग गर्न सक्छ। बदल्न ट्याप गर्नुहोस्।"
"अनुप्रयोग प्रयोगमा भएको बेला मात्र"
"कुनै पनि अनुमति छैन"
"कुनै पनि अनुमति अस्वीकार गरिएको छैन"
"कुनै पनि अनुप्रयोगलाई अनुमति छैन"
"कुनै पनि अनुप्रयोगको अनुमति अस्वीकार गरिएको छैन"
"सेटिङहरू"
"%s ले तपाईंको यन्त्रमाथि पूर्ण रूपमा पहुँच राख्न सक्छ"
"पहुँचसम्बन्धी %s अनुप्रयोगहरूले तपाईंको यन्त्रमाथि पूर्ण रूपमा पहुँच राख्न सक्छन्"
"%s ले तपाईंको स्क्रिन, कारबाही र इनपुट हेर्न, कारबाहीहरू गर्न र डिस्प्ले नियन्त्रण गर्न सक्छ।"
"यी अनुप्रयोगहरूले तपाईंको स्क्रिन, कारबाही र इनपुट हेर्न, कारबाहीहरू सम्पादन गर्न र प्रदर्शन नियन्त्रण गर्न सक्छन्।"
"पूर्वनिर्धारित सहायक अनुप्रयोग"
"सहायक अनुप्रयोग"
"सहायक अनुप्रयोगहरूले तपाईंले हेर्दै गर्नुभएको स्क्रिनबाट प्राप्त जानकारीमा आधारित भई तपाईंलाई मद्दत गर्न सक्छन्।केही अनुप्रयोगहरूले तपाईंलाई एकीकृत सहायता दिन दुवै लन्चर र आवाज संलग्न इनपुट सेवाहरूलाई समर्थन गर्दछन्।"
"तपाईंको पूर्वनिर्धारित सहायक अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"यसले SMS र कल लगमाथि पहुँच प्राप्त गर्छ"
"ब्राउजरसम्बन्धी पूर्वनिर्धारित अनुप्रयोग"
"ब्राउजरसम्बन्धी अनुप्रयोग"
"तपाईंलाई इन्टरनेटमा पहुँच दिने अनुप्रयोगहरू र तपाईंले ट्याप गर्ने प्रदर्शनसम्बन्धी लिंकहरू"
"आफ्नो पूर्वनिर्धारित ब्राउजर अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"पूर्वनिर्धारित फोन अनुप्रयोग"
"फोन अनुप्रयोग"
"तपाईंलाई आफ्नो यन्त्रमार्फत टेलिफोन कल गर्न र उठाउन दिने अनुप्रयोगहरू"
"तपाईंको पूर्वनिर्धारित फोन अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"यसले कल लग र SMS पठाउने सेवामाथि पहुँच प्राप्त गर्छ"
"पूर्वनिर्धारित SMS अनुप्रयोग"
"SMS अनुप्रयोग"
"अनुप्रयोगहरूले तपाईंलाई छोटा पाठ सन्देश, तस्बिर, भिडियो र थप कुरा पठाउन र प्राप्त गर्न आफ्नो फोन नम्बर प्रयोग गर्न दिन्छ"
"आफ्नो पूर्वनिर्धारित SMS अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"यसले सम्पर्क, SMS र फोनमाथि पहुँच प्राप्त गर्छ"
"पूर्वनिर्धारित आपत्कालीन अनुप्रयोग"
"आपत्कालीन अनुप्रयोग"
"तपाईंलाई आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी रेकर्ड गर्न र आपत्कालीन अवस्थामा सहयोग गर्ने मान्छेहरूलाई उक्त जानकारीमाथि पहुँच प्रदान गर्न; कठोर मौसम तथा विपत्तिसम्बन्धी अलर्टहरू प्रदान गर्न; तपाईंलाई आवश्यकता पर्दा अरू मान्छेहरूलाई जानकारी दिन अनुमति दिने अनुप्रयोगहरू"
"आफ्नो पूर्वनिर्धारित आपत्कालीन अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"पूर्वनिर्धारित गृह अनुप्रयोग"
"गृह अनुप्रयोग"
"तपाईंको यन्त्रमा गृह स्क्रिन प्रतिस्थापित गर्ने र तपाईंलाई आफ्नो Android यन्त्रका सामग्री र सुविधाहरूमाथि पहुँच गर्न दिने प्रायः जसो लन्चर पनि भनिने अनुप्रयोगहरू"
"आफ्नो पूर्वनिर्धारित गृह अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"कल रिडिरेक्ट गर्ने पूर्वनिर्धारित अनुप्रयोग"
"कल रिडिरेक्ट गर्ने अनुप्रयोग"
"तपाईंको कल रिडिरेक्ट गर्ने पूर्वनिर्धारित अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"कल गर्ने व्यक्तिको पूर्वनिर्धारित ID र स्प्याम अनुप्रयोग"
"कल गर्ने व्यक्तिको ID रamp; स्प्यामसम्बन्धी अनुप्रयोग"
"आफ्नो पूर्वनिर्धारित कल गर्ने व्यक्तिको ID र स्प्याम अनुप्रयोगका रूपमा %1$s सेट गर्ने हो?"
"कुनै पनि अनुमति आवश्यक छैन"
"हालको पूर्वनिर्धारित अनुप्रयोग"
"फेरि नसोध्नुहोस्"
"डिफल्ट सेट गर्नुहोस्"
"पूर्वनिर्धारित अनुप्रयोगहरू"
"बुझेँ"
"गोपनीयतासम्बन्धी सेटिङहरू"
"तपाईंको %s प्रयोग गरिरहेका अनुप्रयोगहरू"
", "
" र "
"सेटिङहरू"
"पूर्वनिर्धारित अनुप्रयोगहरू"
"कुनै पनि पूर्वनिर्धारित अनुप्रयोग छैन"
"थप पूर्वनिर्धारित अनुप्रयोगहरू"
"लिंकहरू खोल्दै"
"कार्यका लागि पूर्वनिर्धारित"
"कुनै पनि होइन"
"(प्रणालीको पूर्वनिर्धारित अनुप्रयोग)"
"कुनै पनि अनुप्रयोग छैन"
"चयन गरिएको"
"चयन गरिएको - %1$s"
"अनुप्रयोगसम्बन्धी विशेष पहुँच"
"अनुप्रयोगसम्बन्धी विशेष पहुँच"
"एपसम्बन्धी कुनै विशेष पहुँच छैन"
"कुनै पनि अनुप्रयोग छैन"
"कार्य प्रोफाइल समर्थन गर्दैन"
"टिपोट: तपाईंले आफ्नो यन्त्र पुनः सुरु गर्नुभयो र त्यसमा स्क्रिन लक सेट गरिएको छ भने तपाईंले आफ्नो यन्त्र अनलक नगरेसम्म यो अनुप्रयोग सुरु हुन सक्दैन।"
"सहायकले तपाईंको स्क्रिनमा देखिने वा अनुप्रयोगभित्रबाट पहुँच राख्न सकिने जानकारीलगायत तपाईंको प्रणालीमा प्रयोगमा रहेका अनुप्रयोगसम्बन्धी जानकारी पढ्न सक्ने छ।"
"डिबग प्रक्रियासम्बन्धी डेटा आदान प्रदान गर्नुहोस्"
"डिबग प्रक्रियाको विस्तृत डेटा आदान प्रदान गर्ने?"
"%1$s डिबग प्रक्रियासम्बन्धी जानकारी अपलोड गर्न चाहन्छ।"
"डिबग प्रक्रियासम्बन्धी डेटा आदान प्रदान गर्नुहोस्"
"%1$s ले %2$s %3$s मा यो यन्त्रबाट लिएको बगको रिपोर्ट अपलोड गर्ने अनुरोध गर्दै छ। बग रिपोर्टमा प्रयोगकर्ताका नाम, स्ठानसम्बन्धी डेटा, यन्त्रका पहिचानकर्ता र नेटवर्कसम्बन्धी जानकारी जस्ता तपाईंको यन्त्रको व्यक्तिगत जानकारी वा अनुप्रयोगले लग गरेको जानकारी समावेश छ। तपाईंलाई यो जानकारी दिँदा फरक पर्दैन जस्तो लाग्ने विश्वसनीय मान्छे वा अनुप्रयोगसँग मात्र बग रिपोर्टहरू आदान प्रदान गर्नुहोस्। %4$s लाई बग रिपोर्ट अपलोड गर्न दिने हो?"
"%1$s को बगसम्बन्धी रिपोर्ट प्रक्रियामा लैजाने क्रममा त्रुटि भयो। त्यस कारण विस्तृत डिबग प्रक्रियासम्बन्धी डेटा आदान प्रदान गर्ने कार्य अस्वीकार गरिएको छ। व्यवधानका लागि क्षमा गर्नुहोला।"
"अनुमति दिनुहोस्"
"अनुमति नदिनुहोस्"
"उन्नत सेटिङहरू"
"उन्नत सेटिङहरू"
"प्रणालीका अनुप्रयोगको प्रयोगसम्बन्धी जानकारी देखाउनुहोस्"
"प्रणालीका अनुप्रयोगले गर्ने अनुमतिको प्रयोगसम्बन्धी जानकारी वस्तुस्थिति पट्टी, ड्यासबोर्ड र अन्यत्र देखाउनुहोस्"
"निम्न अनुप्रयोगको प्रयोगसम्बन्धी जानकारी हाइलाइट गर्नुहोस्"
"सहायक ट्रिगर भएको पत्ता लागेमा सो कुरा देखाउनुहोस्"
"आवाज सहायक सक्रिय गर्न माइक्रोफोनको प्रयोग गरिँदा वस्तुस्थिति पट्टीमा आइकन देखाउनुहोस्"
"<b>%1$s</b> लाई आफ्नो यन्त्रका तस्बिर र मिडियामाथि पहुँच राख्न दिने हो?"