"प्याकेज स्थापनकर्ता"
"अर्को"
"स्थापना गर्नुहोस्"
"भयो"
"यस अनुप्रयोगलाई अनुमति दिनुहोस्:"
"रद्द गर्नुहोस्"
"अज्ञात"
"स्थापित हुँदै…"
"%1$s स्थापना गर्दै…"
"अनुप्रयोग स्थापना भयो।"
"के तपाईं यो अनुप्रयोग स्थापन गर्न चाहनु हुन्छ? यसले पहुँच प्राप्त गर्ने छ:"
"के तपाईं यस अनुप्रयोगलाई जडान गर्न चाहनु हुन्छ? यसको लागि कुनै विशेष पहुँचको आवश्यकता पर्दैन।"
"के तपाईँसँग अहिले भईरहेको अनुप्रयोगको एक अपडेट लाई स्थापित गर्न चाहानुहुन्छ? तपाईँको अहिलेको डेटा हराउने छैन। अपडेट भएको अनुप्रयोग पहुँच पाउनेछ मा:"
"के तपाईं यस पूर्व-निर्मित अनुप्रयोगमा अपडेट स्थापित गर्न चाहनु हुन्छ? तपाईंको रहेको डेटा हराउने छैन। अपडेट गरिएको अनुप्रयोगले पहुँच पाउने छ:"
"के तपाईँसँग अहिले भइरहेको अनुप्रयोगको एउटा अपडेटलाई स्थापित गर्न चाहनु हुन्छ? तपाईँको अहिलेको डेटा हराउने छैन। यसलाई कुनै विशेष पहुँचको आवश्यकता छैन।"
"के तपाईं यस जोडिएको अनुप्रयोगको एउटा अपडेटलाई स्थापित गर्न चाहनुहुन्छ? तपाईंको अहिलेको डेटा हराउने छैन। यसलाई कुनै विशेष पहुँचको आवश्यकता छैन।"
"अनुप्रयोग स्थापना भएन।"
"यो प्याकेज स्थापना हुनबाट अवरुद्ध भएको थियो।"
"प्याकेजका रूपमा स्थापना नगरिएको अनुप्रयोग विद्यमान प्याकेजसँग मेल खाँदैन।"
"अनुप्रयोगका रूपमा स्थापना नगरिएको अनुप्रयोग तपाईंको ट्याब्लेटसँग मिल्दो छैन।"
"यो अनुप्रयोग तपाईँको TV को लागि उपयुक्त छैन।"
"अनुप्रयोगका रूपमा स्थापना नगरिएको अनुप्रयोग तपाईंको फोनसँग मिल्दो छैन।"
"प्याकेजका रूपमा स्थापना नगरिएको अनुप्रयोग अमान्य जस्तो देखिन्छ।"
"%1$s तपाईँको ट्याब्लेटमा स्थापित हुन सकेन।"
"तपाईँको TVमा%1$sस्थापना गर्न सकिएन।"
"तपाईँको फोनमा %1$s जडान हुन सकेन।"
"खोल्नुहोस्"
"तपाईंका प्रशासकले अज्ञात स्रोतहरूबाट प्राप्त अनुप्रयोगहरूलाई स्थापना गर्ने अनुमति दिनुहुन्न"
"यस प्रयोगकर्ताले अज्ञात अनुप्रयोगहरू स्थापना गर्न सक्नुहुन्न"
"यो प्रयोगकर्तालाई अनुप्रयोगहरूको स्थापना गर्ने अनुमति छैन"
"ठिक छ"
"सेटिङहरू"
"अनुप्रयोगहरूको व्यवस्थापन गर्नुहोस्"
"अनुप्रयोग विस्थापन गर्ने?"
"तपाईँले स्थापना गरिरहनु भएको अनुप्रयोगले अर्कोलाई प्रतिस्थापन गर्ने छ।\n\nतपाईँको पहिलेको सबै प्रयोगकर्ता डेटा बचत हुने छ।"
"यो एउटा प्रणाली अनुप्रयोग हो।\n\n तपाईँको पहिलेको सबै डेटा बचत हुने छ।"
"ठाउँभन्दा बाहिर"
"%1$s स्थापन गर्न सकिएन। केही ठाउँ खाली गर्नुहोस् र फेरि कोसिस गर्नुहोस्"
"ठिक छ"
"अनुप्रयोग फेला परेन"
"स्थापना भएको अनुप्रयोगहरू सूचीमा अनुप्रयोग फेला परेको थिएन।"
"अनुमति छैन"
"हालको प्रयोगकर्तालाई यो स्थापना रद्द गर्ने कार्य गर्ने अनुमति छैन।"
"त्रुटि"
"अनुप्रयोगको स्थापना रद्द गर्न सकिएन।"
"अनुप्रयोग अस्थापना गर्नुहोस्"
"परिस्कारहरू अस्थापना गर्नुहोस्"
"%1$s निम्न अनुप्रयोगको अंश हो:"
"के तपाईं यो अनुप्रयोग अस्थापना गर्न चाहनु हुन्छ?"
"के तपाईं यो अनुप्रयोग ""सबै"" प्रयोगकर्ताहरूको लागि स्थापना रद्द गर्न चाहनु हुन्छ? अनुप्रयोग र यसको डेटा ""सबै"" प्रयोगकर्ताहरूबाट उपकरणमा हटाइने छ।"
"के तपाईं प्रयोगकर्ता %1$s को लागि यो अनुप्रयोग स्थापना रद्द गर्न चाहनुहुन्छ?"
"यस अनुप्रयोगलाई फ्याक्ट्रीको संस्करणले बदल्ने हो? सबै डेटा हटाइने छ।"
"यस अनुप्रयोगलाई फ्याक्ट्रीको संस्करणले बदल्ने हो? सबै डेटा हटाइने छ। यसले यस यन्त्रका कार्य प्रोफाइल भएका लगायत सबै प्रयोगकर्ताहरूमा असर पार्छ।"
"चलिरहेका स्थापना रद्द गर्ने कार्यहरू"
"असफल भएका स्थापना रद्द गर्ने कार्यहरू"
"अस्थापना गर्दै..."
"%1$s को स्थापना रद्द गर्दै…"
"स्थापना रद्द गर्न सकियो।"
"%1$s को स्थापना रद्द गरियो"
"अस्थापना गर्न असफल"
"%1$s को स्थापना रद्द गर्ने कार्य असफल भयो।"
"यन्त्रको सक्रिय प्रशासकीय अनुप्रयोगको स्थापना रद्द गर्न मिल्दैन"
"%1$s को यन्त्रको सक्रिय प्रशासकीय अनुप्रयोगको स्थापना रद्द गर्न मिल्दैन"
"अन्य प्रयोगकर्ताहरूका लागि यस अनु्प्रयोगको स्थापना रद्द गरे पनि केही प्रयोगकर्ता वा प्रोफाइलहरूलाई यसको आवश्यकता पर्दछ"
"यो अनुप्रयोग तपाईँको प्रोफाइलका लागि आवश्यक छ र यसको स्थापनालाई रद्द गर्न सकिँदैन।"
"यो अनुप्रयोग तपाईँको उपकरण प्रशासकलाई आवश्यक छ र स्थापना रद्द गर्न सकिँदैन।"
"यन्त्रका प्रशासकीय अनुप्रयोगहरूको व्यवस्थापन गर्नुहोस्"
"प्रयोगकर्ताहरूलाई व्यवस्थापन गर्नुहोस्"
"%1$s स्थापना रद्द गर्न सकिँदैन।"
"प्याकेजलाई पार्सिङ गर्दा एउटा समस्या आयो।"
"नयाँ"
"सबै"
"गोपनीयता"
"उपकरण पहुँच"
"यस अपडेटलाई नयाँ अनुमति आवश्यक पर्दैन।"
"के तपाईं निम्न अनुमति प्रदान गर्न चाहनु हुन्छ? यसले पहुँच पाउने छ:"
"अस्वीकार गर्नुहोस्"
"थप जानकारी"
"जे भए पनि अस्वीकार गर्नुहोस्"
"%2$s को %1$s"
"<b>%1$s</b> लाई %2$s गर्न अनुमति दिने हो?"
"%1$d अनुमतिहरूलाई असक्षम पारिएको छ"
"सबै अनुमतिहरूलाई असक्षम पारिएको छ"
"कुनै पनि अनुमतिलाई असक्षम पारिएको छैन"
"अनुमति दिनुहोस्"
"अनुप्रयोगहरू"
"अनुप्रयोग अनुमतिहरू"
"फेरि नसोध्नुहोस्"
"कुनै अनुमतिहरू छैनन्"
"अतिरिक्त अनुमतिहरू"
"अनुप्रयोगसम्बन्धी जानकारी खोल्नुहोस्"
- %1$d थप
- %1$d थप
"यो अनुप्रयोग Android को पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। अनुमति अस्वीकृत गर्नाले यसले चाहिएको जस्तो कार्य नगर्न सक्छ।"
"एउटा अज्ञात कार्य गर्नुहोस्"
"%2$d को %1$d अनुप्रयोगहरूलाई अनुमति छ"
"प्रणाली देखाउनुहोस्"
"प्रणाली लुकाउनुहोस्"
"%1$s अनुमतिहरु"
"कुनै अनुप्रयोगहरू छैनन्।"
"स्थान सेटिङहरू"
"%1$s यो यन्त्रका लागि स्थान सेवाहरूको एउटा प्रदायक हो। स्थान पहुँच स्थान सेटिङहरूबाट परिमार्जन गर्न सकिन्छ।"
"तपाईँले यो अनुमति अस्वीकार गर्नुभयो भने तपाईँको यन्त्रका मूल विशेषताहरू अब चाहेअनुसार कार्य नगर्न सक्छ।"
"नीतिद्वारा लागू गरियो"
"लोड हुँदैछ..."
"सबै अनुमतिहरू"
"अन्य अनुप्रयोग क्षमताहरू"
"अनुमति अनुरोध"
"स्क्रिन ओभरले पत्ता लाग्यो"
"यो अनुमति सेटिङ परिवर्तन गर्न, तपाईँले पहिला सेटिङ अनुप्रयोगबाट स्क्रिन ओभरले बन्द गर्नु पर्दछ।"
"सेटिङहरू खोल्नुहोस्"
"Android Wear"
"Wear मा स्थापना/स्थापना रद्द गर्ने कारबाहीहरू समर्थित छैनन्।"
"%1$s अद्यावधिक गरिएको छ। %1$s लाई निम्न वस्तु पहुँच गर्न अनुमति दिने हो?"
"<b>%1$s</b> लाई के माथि पहुँच राख्न दिने भन्ने कुरा छनौट गर्नुहोस्"
"<b>%1$s</b> लाई अद्यावधिक गरिएको छ। यस अनुप्रयोगलाई के माथि पहुँच राख्न दिने भन्ने कुरा छनौट गर्नुहोस्।"
"रद्द गर्नुहोस्"
"जारी राख्नुहोस्"
"नयाँ अनुमतिहरू"
"वर्तमान अनुमतिहरू"
"अनुप्रयोगलाई तयार पार्दै…"
"अज्ञात"
"तपाईंको सुरक्षाको लागि, तपाईंको ट्याब्लेटलाई यो स्रोतबाट प्राप्त हुने अज्ञात अनुप्रयोगहरू स्थापना गर्ने अनुमति छैन।"
"तपाईंको सुरक्षाको लागि, तपाईंको TV लाई यो स्रोतबाट प्राप्त हुने अज्ञात अनुप्रयोगहरू स्थापना गर्ने अनुमति छैन।"
"तपाईंको सुरक्षाको लागि, तपाईंको फोनलाई यो स्रोतबाट प्राप्त हुने अज्ञात अनुप्रयोगहरू स्थापना गर्ने अनुमति छैन।"
"तपाईंको फोन र व्यक्तिगत डेटा अज्ञात अनुप्रयोगहरूबाट हुने आक्रमणको चपेटामा पर्ने बढी जोखिममा हुन्छन्। यो अनुप्रयोग स्थापना गरेर तपाईं यसको प्रयोगबाट तपाईंको फोनलाई हुनसक्ने क्षति वा डेटाको नोक्सानीका लागि स्वयं जिम्मेवार हुनुहुन्छ भन्ने कुरामा सहमत हुनुहुन्छ।"
"तपाईंको ट्याब्लेट र व्यक्तिगत डेटा अज्ञात अनुप्रयोगहरूबाट हुने आक्रमणको चपेटामा पर्ने बढी जोखिममा हुन्छन्। यो अनुप्रयोग स्थापना गरेर तपाईं यसको प्रयोगबाट तपाईंको ट्याब्लेटलाई हुनसक्ने क्षति वा डेटाको नोक्सानीका लागि स्वयं जिम्मेवार हुनुहुन्छ भन्ने कुरामा सहमत हुनुहुन्छ।"
"तपाईंको TV र व्यक्तिगत डेटा अज्ञात अनुप्रयोगहरूबाट हुने आक्रमणको चपेटामा पर्ने बढी जोखिममा हुन्छन्। यो अनुप्रयोग स्थापना गरेर तपाईं यसको प्रयोगबाट तपाईंको TV लाई हुनसक्ने क्षति वा डेटाको नोक्सानीका लागि स्वयं जिम्मेवार हुनुहुन्छ भन्ने कुरामा सहमत हुनुहुन्छ।"
"जारी राख्नुहोस्"
"सेटिङहरू"
"वेयर एपहरूको स्थापना/स्थापना रद्द गर्दै"