"प्याकेज स्थापनकर्ता" "अर्को" "स्थापना गर्नुहोस्" "भयो" "यस अनुप्रयोगलाई अनुमति दिनुहोस्:" "रद्द गर्नुहोस्" "अज्ञात" "स्थापित हुँदै…" "अनुप्रयोग स्थापना भयो।" "के तपाईँ यो अनुप्रयोग स्थापन गर्न चाहनु हुन्छ? यसले पहुँच प्राप्त गर्ने छ:" "के तपाईँ यस अनुप्रयोगलाई जडान गर्न चाहनु हुन्छ? यसको लागि कुनै विशेष पहुँचको आवश्यकता पर्दैन।" "के तपाईँसँग अहिले भईरहेको अनुप्रयोगको एक अपडेट लाई स्थापित गर्न चाहानुहुन्छ? तपाईँको अहिलेको डेटा हराउने छैन। अपडेट भएको अनुप्रयोग पहुँच पाउनेछ मा:" "के तपाईँ यस पूर्व-निर्मित अनुप्रयोगमा अपडेट स्थापित गर्न चाहनु हुन्छ? तपाईँको रहेको डेटा हराउने छैन। अपडेट गरिएको अनुप्रयोगले पहुँच पाउने छ:" "के तपाईँसँग अहिले भइरहेको अनुप्रयोगको एउटा अपडेटलाई स्थापित गर्न चाहनु हुन्छ? तपाईँको अहिलेको डेटा हराउने छैन। यसलाई कुनै विशेष पहुँचको आवश्यकता छैन।" "के तपाईँ यस जोडिएको अनुप्रयोगको एउटा अपडेटलाई स्थापित गर्न चाहनुहुन्छ? तपाईँको अहिलेको डेटा हराउने छैन। यसलाई कुनै विशेष पहुँचको आवश्यकता छैन।" "अनुप्रयोग स्थापना भएन।" "यो प्याकेज स्थापना हुनबाट अवरुद्ध भएको थियो।" "यो प्याकेज उस्तै नाम भएको अवस्थित प्याकेजसँग जुधेको छ।" "यो अनुप्रयोग तपाईँको ट्याब्लेटको लागि उपयुक्त छैन।" "यो अनुप्रयोग तपाईँको TV को लागि उपयुक्त छैन।" "यो अनुप्रयोग तपाईँको फोनको लागि उपयुक्त छैन।" "प्याकेज बिग्रेको जस्तो देखिन्छ।" "%1$s तपाईँको ट्याब्लेटमा स्थापित हुन सकेन।" "तपाईँको TVमा%1$sस्थापना गर्न सकिएन।" "तपाईँको फोनमा %1$s जडान हुन सकेन।" "खोल्नुहोस्" "सुरक्षाको लागि, तपाईँको ट्याब्लेटले अज्ञात स्रोतहरू बाट प्राप्त भएका अनुप्रयोगहरू स्थापित गर्न बन्देज सेट गर्यो।" "सुरक्षाको लागि, तपाईँको TVमा अज्ञात स्रोतबाट प्राप्त हुने अनुप्रयोगहरूको स्थापनालाई अवरोध गर्ने गरी सेट गरिएको छ।" "सुरक्षाको लागि तपाईँको फोनले अज्ञात स्रोतहरूबाट प्राप्त भएका अनुप्रयोगहरू स्थापित गर्न बन्देज सेट गर्यो।" "तपाईँको व्यवस्थापकले अज्ञात स्रोतबाट प्राप्त भएका अनुप्रयोगहरू स्थापना गर्न अनुमति दिनुहुन्न।" "ठीक छ" "सेटिङहरू" "अनुप्रयोगहरूको व्यवस्थापन गर्नुहोस्" "अनुप्रयोग विस्थापन गर्ने?" "तपाईँले स्थापना गरिरहनु भएको अनुप्रयोगले अर्कोलाई प्रतिस्थापन गर्ने छ।\n\nतपाईँको पहिलेको सबै प्रयोगकर्ता डेटा बचत हुने छ।" "यो एउटा प्रणाली अनुप्रयोग हो।\n\n तपाईँको पहिलेको सबै डेटा बचत हुने छ।" "ठाउँभन्दा बाहिर" "%1$s स्थापन गर्न सकिएन। केही ठाउँ खाली गर्नुहोस् र फेरि कोसिस गर्नुहोस्" "ठीक छ" "अनुप्रयोग फेला परेन" "स्थापना भएको अनुप्रयोगहरू सूचीमा अनुप्रयोग फेला परेको थिएन।" "अनुप्रयोग अस्थापना गर्नुहोस्" "परिस्कारहरू अस्थापना गर्नुहोस्" "%1$s निम्न अनुप्रयोगको अंश हो:" "के तपाईँ यो अनुप्रयोग अस्थापना गर्न चाहनु हुन्छ?" "के तपाईँ यो अनुप्रयोग ""सबै"" प्रयोगकर्ताहरूको लागि स्थापना रद्द गर्न चाहनु हुन्छ? अनुप्रयोग र यसको डेटा ""सबै"" प्रयोगकर्ताहरूबाट उपकरणमा हटाइने छ।" "के तपाईँ प्रयोगकर्ता %1$s को लागि यो अनुप्रयोग स्थापना रद्द गर्न चाहनुहुन्छ?" "यस अनुप्रयोगलाई फ्याक्ट्रीको संस्करणले बदल्ने हो? सबै डेटा हटाइनेछ।" "यस अनुप्रयोगलाई फ्याक्ट्रीको संस्करणले बदल्ने हो? सबै डेटा हटाइनेछ। यसले यस यन्त्रका कार्य प्रोफाइल भएका लगायत सबै प्रयोगकर्ताहरूमा असर पार्छ।" "अस्थापना गर्दै..." "स्थापना रद्द गर्न सकियो।" "अस्थापना गर्न असफल" "अस्थापना गर्न सकिँदैन किनभने यो प्याकेज एउटा सक्रिय उपकरण प्रशासक हो।" "रद्द गर्न सकिदैन किनभने प्रयोगकर्ता %1$s को लागि यो प्याकेज सक्रिय यन्त्र प्रशासक हो।" "अन्य प्रयोगकर्ताहरूका लागि यस अनु्प्रयोगको स्थापना रद्द गरे पनि केही प्रयोगकर्ता वा प्रोफाइलहरूलाई यसको आवश्यकता पर्दछ" "यो अनुप्रयोग तपाईँको प्रोफाइलका लागि आवश्यक छ र यसको स्थापनालाई रद्द गर्न सकिँदैन।" "यो अनुप्रयोग तपाईँको उपकरण प्रशासकलाई आवश्यक छ र स्थापना रद्द गर्न सकिँदैन।" "उपकरण प्रशासकहरूको प्रबन्ध गर्नुहोस्" "प्रयोगकर्ताहरूलाई व्यवस्थापन गर्नुहोस्" "%1$s स्थापना रद्द गर्न सकिँदैन।" "प्याकेजलाई पार्सिङ गर्दा एउटा समस्या आयो।" "नयाँ" "सबै" "गोपनीयता" "उपकरण पहुँच" "यस अपडेटलाई नयाँ अनुमति आवश्यक पर्दैन।" "के तपाईँ निम्न अनुमति प्रदान गर्न चाहनु हुन्छ? यसले पहुँच पाउने छ:" "अस्वीकार गर्नुहोस्" "जे भए पनि अस्वीकार गर्नुहोस्" "%2$s को %1$s" "<b>%1$s</b> लाई %2$s गर्न अनुमति दिने हो?" "अनुमति दिनुहोस्" "अनुप्रयोगहरू" "अनुप्रयोग अनुमतिहरू" "फेरि नसोध्नुहोस्" "कुनै अनुमतिहरू छैनन्" "अतिरिक्त अनुमतिहरू" %1$d थप %1$d थप "यो अनुप्रयोग Android को पुरानो संस्करणका लागि डिजाइन गरिएको थियो। अनुमति अस्वीकृत गर्नाले यसले चाहिएको जस्तो कार्य नगर्न सक्छ।" "एउटा अज्ञात कार्य गर्नुहोस्" "%2$d को %1$d अनुप्रयोगहरूलाई अनुमति छ" "प्रणाली देखाउनुहोस्" "प्रणाली लुकाउनुहोस्" "%1$s अनुमतिहरु" "कुनै अनुप्रयोगहरू छैनन्।" "स्थान सेटिङहरू" "%1$s यो यन्त्रका लागि स्थान सेवाहरूको एउटा प्रदायक हो। स्थान पहुँच स्थान सेटिङहरूबाट परिमार्जन गर्न सकिन्छ।" "तपाईँले यो अनुमति अस्वीकार गर्नुभयो भने तपाईँको यन्त्रका मूल विशेषताहरू अब चाहेअनुसार कार्य नगर्न सक्छ।" "नीतिद्वारा लागू गरियो" "लोड हुँदैछ..." "सबै अनुमतिहरू" "अन्य अनुप्रयोग क्षमताहरू" "अनुमति अनुरोध" "स्क्रिन ओभरले पत्ता लाग्यो" "यो अनुमति सेटिङ परिवर्तन गर्न, तपाईँले पहिला सेटिङ अनुप्रयोगबाट स्क्रिन ओभरले बन्द गर्नु पर्दछ।" "सेटिङहरू खोल्नुहोस्" "Android Wear" "Wear मा स्थापना/स्थापना रद्द गर्ने कारबाहीहरू समर्थित छैनन्।" "%1$s अद्यावधिक गरिएको छ। %1$s लाई निम्न वस्तु पहुँच गर्न अनुमति दिने हो?" "%1$s लाई के पहुँच गर्न अनुमति दिने छनौट गर्नुहोस्" "%1$s अद्यावधिक गरिएको छ। यस अनुप्रयोगलाई के पहुँच गर्न अनुमति दिने छान्‍नुहोस्।" "रद्द गर्नुहोस्" "जारी राख्नुहोस्" "नयाँ अनुमतिहरू" "वर्तमान अनुमतिहरू" "अनुप्रयोगलाई तयार पार्दै…" "अज्ञात"